राष्ट्रपति कार्यालय भन्छ- सरकार विगठनको कुनै प्रस्ताव आएको छैन

पुष, ५ काठमाडौं । सरकाले संसद विगठनको राष्ट्रपतिसमक्ष सिफारिस भएको समाचार बाहिरीरहेको बेला राष्ट्रपति कार्यालयले भने कुनै प्रस्ताव नआएको प्रष्ट पारेको छ ।

प्रधानमन्त्री राष्ट्रपतिसँग भेट गरेर फर्किए पनि अहिलेसम्म कुनै लिखित प्रस्ताव राष्ट्रपति कार्यालयमा नआएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका बताए ।