पुष, ५ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २३ गते आम निर्वाचन गर्ने प्रस्ताव राष्ट्रपति समक्ष गरेका छन् ।
संसद विघटनको सिफारिस बुझाउन पुगेका उनले यस्तो प्रस्ताव गरेका स्रोतको दाबि छ ।
यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ।







