द्रुत गतिमा राष्ट्रपतिद्वारा संसद् विघटन (विज्ञप्तिसहित)

पुष, ५ काठमाडौं । सरकारले राष्ट्रपति समक्ष संसद विघठनको प्रस्ताव लगेसँगै यसको स्वीकृत गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् ।