ओली इतरका ७ मन्त्रीले दिए सामूहिक राजीनामा

पुष, ५ काठमाडौं । संसद विघटनका विषयमा असन्तुष्ट जनाउदै केपी शर्मा ओली नेतृत्वको सरकारका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्।

राजीनामा दिनेमा प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरु छन्।

सिंहदरबारको संसद् विकास समितिको हलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गरिएको छ।

हेर्नुहोस क-कसले दिए राजिनामा