थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु

मंसिर, ११ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १४१२ पुगेको छ ।