काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य भोली २३ गतेबाट लागु हुने गरी फेरी बढाएको छ । आज मङ्सिर २२ गते बसेको संघको बैैठकले चितवनलाई आधार मानी अण्डाको नयाँ मूल्य लागू गरेको हो । संघका सचिब मदन पोखरेलको अनुसार २३ गतेबाट एक्सेल अण्डाको प्रतिक्रेट मूल्य ५८० पर्नेछ । ठूलो अण्डाको मुल्य प्रतिक्रेट ५६५ रुपैयाँ … Continue reading फेरी बढ्यो अण्डाको मूल्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed