नारायणकाजी श्रेष्ठ पुर्ख्यौली थलो ललितपुर ३ बाट चुनावी मैदानमा उत्रने तयारी

गोरखा। नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पुर्ख्यौली क्षेत्रबाट उम्मेदवारी दिने तयारीमा देखिएका छन्। पार्टी स्रोतका अनुसार उनलाई गोरखा–२, ललितपुर–३ र सर्लाही–३ बाट उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। तीमध्ये ललितपुर–३ बाट चुनाव लड्ने सम्भावना सबैभन्दा प्रबल देखिएको छ। ललितपुर–३ लाई श्रेष्ठको पुर्ख्यौली थलोका रूपमा लिइन्छ। उनका परिवारले विगत २५ वर्षदेखि … Continue reading नारायणकाजी श्रेष्ठ पुर्ख्यौली थलो ललितपुर ३ बाट चुनावी मैदानमा उत्रने तयारी