सरुवा भएको महिना बित्दा पनि कृषि मन्त्रालयका वेबसाइट अद्यावधिक छैनन्

काठमाडौं। सहसचिव जानुका पण्डितको सरुवा भएको करिब एक महिना बितिसक्दा पनि साबिकको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वेबसाइट अद्यावधिक नभएको पाइएको छ, जसले प्रशासनिक बेवास्ता र सूचना व्यवस्थापनमा कमजोरी उजागर गरेको छ। वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले जानुका पण्डितलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश सरुवा गरेको थियो। त्यसपछि वैशाख २४ गतेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को … Continue reading सरुवा भएको महिना बित्दा पनि कृषि मन्त्रालयका वेबसाइट अद्यावधिक छैनन्