धनुषामा मध्यराति गोली हानी हत्या

२८ जेठ, काठमाडौं ।गएराति धनुषामा एक जना युवकको हत्या भएको छ । गोली लागी २५ वर्षीय अरुण मण्डलको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धान पछी मात्र बिस्तृत बिबरण आउनेछ ।