मंसिर, ८ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३३७ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालउले जनाएको छ ।