पुस ०४,एजेन्सी ।उत्तर प्रदेशको बरेलीमा प्रेम प्रस्ताव अस्वीकार भएपछि एउटि केटीले आफ्नै सहपाठीलाई आक्रमण गरि घाइते बनाएकी छन् ।
रिपोर्टका अनुसार बरेलीको हाफिजगंज पुलिस सर्कल अन्तर्गत इन्टर कलेजका विद्यार्थीले अध्यन गर्दै गर्दा युवतीले युवक लाई अनुहारमा ब्लेडले हमला गरेकी हुन् ।
युवतीले बिबाहको प्रस्ताव राखेपनी युवकले अस्विकार गरेपछि उनले यस्तो गरेको बताएकी छन् ।अझै धेरै पढ्न बाकी रहेको भन्दै युवकले युवतीको प्रस्तावलाई अस्विकार गरेका थिए।ती युवती ती युवक संग एकोहोरो प्रेममा परेकी थिइन् ।
युवकलाई जति भन्दापनि नमानेको भन्दै उनले युवकसंग बदला लिनको लागि ब्लेडले प्रहार गरेको बताएकी छन् ।युवतीले कलेज जाने बाटोमा युवकलाई बोलाएर हमला गरेकी हुन् ।युवतीले ब्लेडले प्रहार गरेर युवकको अनुहार बिगार्ने मनशाय रहेको थियो।ती युवतीका अनुसार अनुहारमा घाउ बनाइदिएपछी अन्य महिलाहरुले युवकसँग बिबाह गर्न चाहदैनन् र आफै संग बिबाह हुन सोचले उनले यस्तो कार्य गरेको बताएकी छन् ।
०४,एजेन्सी ।उत्तर प्रदेशको बरेलीमा प्रेम प्रस्ताव अस्वीकार भएपछि एउटि केटीले आफ्नै सहपाठीलाई आक्रमण गरि घाइते बनाएकी छन् ।