पुस ,१३ काठमाडौ ।पछिल्लो समयमा अत्यन्तै गीत रेकर्ड गराउन सफल , समधुर स्वरकी चर्चित गायिका एलिना चौहानको नयाँ गित ‘भाग्यमा खोट छ’ सार्वजनिक भएको छ । गीतको शब्द र म्युजिकले रोशन सिंहको रहेको छ। भने म्युजिक एरेन्ज र मिक्सिङ्ग जीवन बडुले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा एलिना चौहान र रोशन सिंह फिचर्ड रहेका छन् ।
म्युजिक भिडियोको छायांकन प्रकाश खडकाले र सम्पादन मिलन बिश्वकर्माले गरेका छन् । भने म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका छन् । म्युजिक भिडियो गायिका एलिना चौहानको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ।उक्त गीतले सम्पुर्ण नेपाली दर्शक स्रोताले मन पराउने निर्माण पक्षको दावी छ । आशा छ यो गीत ले निकै सफलता हासिल गर्ने छ । मेरो ब्यक्तिगत तर्फबाट साथै सम्पुर्ण टीमको तर्फबाट आगामी दिनको शुभकामना व्यक्त गर्ने चाहान्छु चाहान्छौ ।







