किन गरियो लाइसेन्सको अनलाइन फाराम एक्कासी बन्द ?

पुस,२० काठमाडौ ।सवारी चालक अनुपतिपत्र (लाइसेन्स) अनलाइन फाराम बन्द भएको छ । 

यातायात व्यवस्था विभागलले नौ महिनापछि चालक अनुमतिपत्रको अनलाइन फाराम खुला गरेको भए पनि साइटमा समस्या आएको भन्दै पुनः बन्द गरेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले सोमबार विज्ञप्ति जारी गर्दै केही दिन सर्भर मर्मत गर्नका लागि बन्द गरिएको जनाएको छ । विभागले ९ महिना पछि पुस १४ गतेदेखि खुलाएको थियो ।