पुस,२५ काठमाण्डौं । काठमाण्डौंको तीनकुुनेमा शनिबार वाग्मती सफाइ गर्दै नेपाली सेना र अभियानकर्ता । कोभिड–१९ को नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी निषेधाज्ञापछि आजैबाट फेरी वाग्मती सफाइ अभियान सुुरु भएको छ । तस्वीर : रोशन सापकोटा/रासस
वाग्मती सफाइ अभियान पुनः सुरु






