घाम अस्ताउन लाग्दा हिमाल

बागलुङको काठेखोला गाउँपालिका–५ थामाको नेटाबाट शनिबार घाम अस्ताउन लाग्दा हिमालमा देखिएको सुनौलो दृश्य ।तस्बिर : खेमराज गौतम /रासस