पुस, २९ काठमाडौं । गायिका शर्मिला श्रेष्ठको आवाजमा रहेको ‘सरल छ, सुगम छ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा प्रभाकर पाण्डेको शब्द तथा संजय श्रेष्ठ को संगीत रहेको छ । भगवान प्रतिको आस्था र विस्वासलाई गीतमा समेटिएको छ ।
सुरेस शाहीको छायांकनमा बिरेन्द्र भाट ‘बिपिन’ को सम्पादन र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ ।
गीतमा रोशिका राया, प्रीतिका शर्मा र सन्जिव कार्की अभिनय भिडियोमा रहेको छ ।







