नेपाल र इजरायलबीच रोजगारी सम्झौता कार्यक्रम

नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयनका लागि बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर कार्यक्रममा सहभागी । तस्वीर : रत्न श्रेष्ठ / रासस