फागुन,८ काठमाडौं । राष्ट्रसंघिय जलवायु सम्मेलन (कोप-२६)का अध्यक्ष एवं बेलायती सांसद आलोक शर्मा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीबीच भेटवार्ता भएको छ ।
भेटमा शर्माले नेपालको जलवायु योजना र कार्यक्रमबारे बेलायतले सहयोग गर्ने बताएका छन् । भेटमा क्षेत्रीय जलवायु चुनौतिबारे छलफल भएको समेत शर्माले उल्लेख गरे ।







