यस्तो छ प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्चको फैसला (पूर्णपाठ)

फागुन,११ काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै पुन:स्थापना हुने फैसला गरेको छ ।

फैसलासँगै संसद बैठक १३ दिनभित्र बोलाउन सर्वोच्चले परमादेश दिएको छ ।

संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइपछि सबैलाई ‘सरप्राइज’ दिँदै अदालतले आजै आफ्नो फैसला सुनाएको हो ।

फैसलाको पूर्णपाठ हेर्नुस् :

https://drive.google.com/file/d/1aJmFQ8LBkA41Tf26CvbPB__BDzCsxVfD/preview