हेम्जामा कालोपत्रे गरिएको छ लेन सडक

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको पोखरा–बागलुङ खण्डअन्र्तगत कास्कीको हेम्जामा कालोपत्रे गरिएको छ लेनको सडक । तस्बिर : खेमराज गौतम/रासस