चैत, २३ काठमाडौं । नेपालको पूवी पहाडी क्षेत्रसहित तराइमा भूकम्पको झड्का महसुस गरिएको छ । बेलुकी ९ बजेर ७ मिनेट भुकम्पको धक्का महसुस भएको स्थानीयहरु बताउछन् । भुकम्प धक्का महसुस गरिएका ठाँउहरुमा मानिसहरु घर बाहिर निस्किएका छन् ।
पूर्वी क्षेत्रतीर नै केन्द्रविन्द् बनाएका हुन सक्ने अनुमान गरिए पनि कहाँ केन्द्र विन्दु बनाएर र कति रेक्टरको भुकम्प गएको हो भन्ने विवरण आउन बाँकी छ ।







