पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २८ जनाको मृत्यु

वैशाख, १२ काठमाडौं । पछिल्लो विवरण अनुसार देशभर कोरोना संक्रमणबाट थप २८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या ३१६४ पुगेको छ।

यस्तौ गत २४ घण्टामा ९२९२ जनाको पीसीआर परीक्षण गर्दा ३०३२ जना संक्रमित भेटिएका छन् ।