बैशाख, २२ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट थप ५८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रलायका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ४ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।







