वैशाख, २३ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेका २४ घण्टामा थप ५४ जनाको मृत्यु भएको छ ।