बजेट भाषणः प्रदेश १ सरकारले ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउने

असार, १ विराटनगर । प्रदेश १ सरकारले ज्येष्ठ नागरिकलाई तीर्थ घुमाउने योजना अघि सारेको छ । आज आर्थिक मामिता तथा योजना मन्त्री टंक आङ्बोहाङले बजेटमार्फत प्रदेशेल ज्येष्ठ नागरिक तीर्थाटन कार्यक्रम अघि सारेको बताएका छन् ।

सरकारले ज्येष्ठ नागरिकको उपचार दन्त उपहारलगायत कार्यक्रम सञ्चालनका लागि २१ करोड २७ लाख बजेट विनियोजन गरिएको आङ्बुहाङले जानकारी दिए ।