प्रतिनिधिसभा विघटन सम्बन्धी रिटः सरकारी पक्षको आजबाट बहस

असार, १४ काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धीको रिटमा आजबाट सरकारी पक्षबाट बहस सुरु हुँदैछ ।

निवेदकका पक्षबाट आइतबार बहस सकिएपछि आजबाट सरकारी पक्षको बहस सुरु भएको हो ।

सरकारी पक्षलाई १५ घण्टा बहस गर्न समय तोकिएको छ ।