धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा कृषि तथा पशुुपन्छी विकासमन्त्री वसन्तकुुमार नेम्वाङ (फोटोफिचर)

असार, १५ काठमाडौं । १८ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा कृषि तथा पशुुपन्छी विकासमन्त्री वसन्तकुुमार नेम्वाङ मङ्गलबार ललितपुरको खुुमलटारमा सहभागि भएका छन् ।

उनले आधुुनिक कृषि सामग्रीको अवलोकन गर्दे नेम्वाङले धान समेत रोपेका छन् ।