असार, १६ काठमाडौं । संसद विघटनको मुद्दामा सरकारी पक्षको बहस सकिएको छ । सरकारी पक्षको बहस सकिएसँगै प्रधानमन्त्रीका वकिलको बहस सुरु भएको छ ।
अहिले बरिस्ठ अधिवक्ता सुशील पन्त बहस गर्दै छन् ।