नेप्से ४ दिनका लागि बन्द

भदौं, ४ काठमाडौं । नेपाली सेयर बजार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक आज शुक्रबारदेखि ४ दिनका लागि बन्द रहने भएको छ । शुक्रबार र शनिवार नेप्सेको कारोबार हुँदैन् ।

यस पटक आइतबार र सोमबार सार्वजनीक विदा परेको हुँदा ४ दिन बन्द हुने भएको हो ।