भदौ, ८ काठमाडौं । नेकपा(एमाले)ले दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखी १२ गते आयोजना हुने भएको छ । आज बसेको स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो ।
त्यस्तै भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सरेको छ । विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ ।







