भदौ, २६ काठमाडौं । जागृतिमुलक गीत ‘लि?हानेर आर्जेको’ बोलको गीतको अडियो सार्वजनिक गरीएको छ । याक्थुङ फिल्मस युटुब च्यानलबाट सार्वजनिक भएको गरिएको हो ।
सागर केरुङ्को शब्द, संगीत, मोनि ताम्लिङ र बबिना रार्इको स्वर रहेको छ । गीतलाइ मिना केरुङ, देउमान आङ्बो, देवि थेगुवा लिम्बू, अमिर लावती लिम्बु, आवाज लेक्वा लिम्बू, तुलसी लिम्बू, खगेन नेम्बाङ, युदिप याङ्देम्बा नेम्बाङ र बिनिता मादेनको संयुक्त लगानिमा निर्माण गरीएको हो ।







