असोज १, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टिको सचिवालय बैठक शुक्रबार बस्दै छ । पार्टि कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बोलाइएको एक नेताले जानकारी दिए ।
पूर्व एमाले र माओवादीबीच सांगठनिक एकताका बाँकी कामका साथै मन्त्रीपरिषद् र प्रदेश सरकार पुनर्गठनका कामबारे छलफल हुने बताइएको छ ।







