कात्तिक, ८ पाँचथर । पाँचथरमा बस दुर्घटना भएको छ । सिवाखोलाबाट फिदिम तर्फ आउदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइतेहरुको उद्दार भइरहेको छ ।थप विरण आउन बाँकी छ ।
पाँचथरमा बस दुर्घटना