कात्तिक, ८ पाँचथर । पाँचथरमा बस दुर्घटना हुँदा ५४ जना घाइते भएका छन् । सिवाखोलाबाट फिदिम आउदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको छ ।
दुर्घटनामा ५४ जना घाईते प्रहरीले जनाएको छ । घाईतेहरूको पाँचथर अस्पताल,पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भइरहेको छ ।







