पाँचथरमा बस दुर्घटनाः गम्भिर घाइतेलाई रेफर गर्न एम्बुलेनस अभाव

कात्तिक, ८ पाँचथर । सिवाखोलाबाट फिदिम आउदै गरेको को १ ख ३८६५ नम्बर बस सरखण्डेमा दुर्घटना भएको छ । दुर्घटनामा ५४ जना घाइतेका भएका छन । १० जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घाइते केहिको उपचार सम्मभव नभएपछि झापा रेफर गरिएको छ । केहिलाई रेफर गर्न जिल्लामा एम्बुलेन्स नै पाइएको छैन ।