मंसिर, ८ काठमाडौं । आज सेयर बजारमा सामान्य अंकको बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक १.८२ अंकले बढेर २७३४.९३ बिन्दुमा पुगेको छ । आज नेप्से ०.०७ प्रतिशतले बढेको हो ।
यता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक भने ०.२८ अंकले घटेर ५१५.२० बिन्दुमा पुगेको छ ।







