सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, नेपाल रत्न कसैले पाएनन्

यस वर्षका मानपदवी (सूचीसहित)

असोज ३, काठमाडौं ।
संविधान दिवसको अवसरमा नेपाल सरकारले दिने विभिन्न मानपदवी पाउनेको सूची सार्वजनिक गरिएको छ । यस वर्ष सुप्रसिद्ध प्रबल जनसेवाश्री आँखाका डक्टर सन्दुक रुइतले पाएका छन् भने नेपाल रत्नका लागि कसैको नाम सिफारिश भएको छैैन ।

सूचीमा झन्डै ६ सय जनाको नाम परेको छ । कोरोना संक्रमणसँग जुध्नेको नाम समेत राख्नुपर्दा ५ सय ९४ जनाको सूची तयार भएको बताइएको छ ।

यी हुन् विभिन्न पदवी, पदक तथा सम्मान पाउनेको नामावली :