महामन्त्रीमा चुनाव लडेकी नायिका रेखा थापा पराजित

मंसिर, १९ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्रीमा चुनाव लडेकी नायिका रेखा थापा पराजित भएकी छिन् ।

सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए ।