२ माघ, काठमाडौँ । पशु प्रजनन्, पशु स्वास्थ्य र बर्डफ्लू नियन्त्रण सम्बन्धी निती तथा नियमावली नेपाल सरकारले स्वीकृत गरेको छ ।
पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पशु प्रजनन् नीति २०७८, राष्ट्रिय पशु स्वास्थ्य नीति २०७८ र बर्डफ्लू नियन्त्रण नियमावली २०७८ स्वीकृत गरेको हो ।







