आजै मन्त्रीपरिषद्को बैठक बस्ने

६ असोज, काठमाडौं । केहीबेरमा मन्त्रीपरिषद्को बैठक बस्ने तयारी भइरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने स्रोतले बताएको छ ।

आजको मन्त्रीपरिषद्को बैठकलाई महत्वपूर्ण रुपमा हेरीएको छ । केहि दिन देखि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेरको कसरत गरीरहेकोले यो बैठक महत्वपूर्ण मानिएको बुझिएको छ ।

फाइल तस्वीर