कोरोनाबाट थप ८ जनाको मृत्यु (बिवरणसहित)

असोज १०, काठमाडौं । पछिल्लो बिवरण अनुसार नेपालमा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा सबै पुरुष रहेका छन् । कुल संक्रमितमध्ये आजसम्म ० दशमलव ६५ प्रतिशत हो ।