२३ असाेज, काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले बुझाएको बन्दसूची सार्वजनिक गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६४९३ जना समानुपातिकतर्फ उमेदवार रहेका छन् ।
आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उमेदवार रहेका छन् ।
यस्तो छ आयोगले सार्वजनिक गरेको अन्तिम बन्दसूची :
यस्तो छ प्रदेश सभातर्फको सूची :
प्रदेश १
मधेश प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
लुम्बीनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश







