असोज, ११ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप १० जनाको ज्यान गएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा ९ जना पुरुष र १ जना महिला रहेका छन् ।