उपत्यकामा थपिए ९३४ कोरोना संक्रमित

असोज, १३ काठमाडौं । पछिल्लो विवरण अनुसार २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा थप ९३४ जना संक्रमित थपिएका छन् ।

विवरणअनुसार काठमाडौँमा थप ४४७, भक्तपुरमा ७३ र ललितपुरमा ११४ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।