असोज, १४ काठमाडौं । स्वास्थ्य मन्त्रालयको विवरण अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।







