‘नागरिक’ सरकारको सञ्चारमन्त्री नेपाली कांग्रेसको क्रियाशील सदस्य ?

काठमाडौं । हिजो मात्र नियुक्त भएक सञ्चारमन्त्री जगदीश खरेल नेपाल कांग्रेसको क्रियाशील सदस्य रहेको पुष्टि भएको छ। “गैरदलीय नागरिक” सरकारको आफु प्रधानमन्त्री भनेर सुशीला कार्कीले दाबी गर्दै आएको थिइन्।

उनैको सिफरिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खरेललाई सञ्चारमन्त्रीमा नियुक्त गरेका हुन् ।
हेर्नुहोस् नेपाल तथ्य जाँचले उजागर गरेको उनको क्रियाशील सदस्य सम्बन्धी सम्पूर्ण बिबरण ।