मन्त्री महावीर पुन अबदेखी मन्त्रालयमै खाने बस्ने गर्ने (फोटोफिचर)

काठमाडौं। शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री महावीर पुनको लागि केशरमहलस्थित शिक्षा मन्त्रालयमै खान र बस्नका लागि हिजोबाट व्यवस्था गरिएको छ ।

उता जेन्जी को प्रदर्शनकारीहरुले बस्नै नमिल्ने गरी भैंसेपाटी स्थित मन्त्री निवास ध्वस्त पारिदिएका छन् । मन्त्री पुनले सपथ लिएकै दिन असोज ६ गते आफु केशरमहलस्थित शिक्षा मन्त्रालयमै बस्ने र उक्त ब्यवस्ता गरिदिन आग्रह पनि गरेका थिए ।