कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय नाघ्यो

असोज, १५ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

उक्त संख्यासंगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।