यी हुन् कांग्रेसका १६५ उम्मेदवार

काठमाडौँ -आन्तरिक विवादमा रुमल्लिएको नेपाली कांग्रेस अन्तिम समयमा आएर मात्रै सबै क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ। 

आगामी प्रतिनिधि सभाको चुनावमा कांग्रेसले १६५ क्षेत्रमै उम्मेदवारी दिएको हो। कांग्रेस सभापति गगन थापाले सर्लाही-४ उम्मेदवारी दिएका छन्। उनी यसअघि काठमाडौँ-४ बाट चुनाव लड्दै आएका थिए। 

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने भएका छन्। उनले चुनाव लड्दै आएको डडेल्धुराबाट नैनसिंह महरले उम्मेदवारी दिएका छन्। 

सुनसरी-३ विजयकुमार गच्छदार, नवलपरासी-२ मा देवेन्द्रराज कँडेल र नवलपुर-१ मा गजेन्द्र घलेले उम्मेदवारी दर्ता गरेका छन्। 

सुनसरी-३ विजयकुमार गच्छदार, नवलपरासी-२ मा देवेन्द्रराज कँडेल र नवलपुर-१ मा गजेन्द्र घलेले उम्मेदवारी दर्ता गरेका छन्।