भक्तपुर- भक्तपुरको क्षेत्र नम्बर २ मा रास्वपाका राजीव खत्रीले मतान्तर बढाएका छन्।
पछिल्लो मतगणना अपडेटअनुसार उनले चार हजार ८४ मत ल्याउँदा एमालेका महेश बस्नेतले एक हजार ८१९ मात्र पाएका छन्। कांग्रेसका कबिर राणाको ८२६ मात्र मत छ।